*** नमस्कार अनी स्वागतम स्वागतम www.sangsonjpr.blogspot.com मा JAYA साङ्सोनको***

Tuesday, August 24, 2010

चुट्कीलाहरु

तपाईं पनि हास्नु होस
माया
पति र पत्नीबीच केही कारण बस झगडा भएपछि पतिले रिसको आवेगमा आएर आफ्नो पत्नीलाई गालामा एक झापड दिएछ । पत्नीले रुन थालेपछि पतिले गल्ति महशुस गरि पत्नीलाई सम्झाउँदै भन्छ, 'ह्या लाटी किन रोएकी, मैले त मायाले पो गरेर हानेको नि ?, म तिमीलाई कत्ति माया गर्छु के थाहा ?'
यति भनेपछि पत्नीले पनि जोडले एक झापड हान्दै पतिलाई भन्छे के तपाइले मात्रै माया गर्छु भन्नु भा, म पनि हजुरलाई कत्ति माया गर्छु'
ट्राफिक र यात्रु

ट्राफिक प्रहरी र एउटा साइकलयात्रुको भनाभन चलिरहेको थियो ।
ट्राफिक प्रहरी भन्दै भिए, 'साइकल हाँक्न आउँदैन कि आँखा फुटेको हो । सीधै ल्याएर साइकलले हान्ने ।'
साइकलयात्रु भन्दै भिए, 'चुप लाग्, तँलाई बीच बाटोमा कसले ठिङ्ग उभिनु भनेको थियो

पुरानो जनावर

शिक्षक- 'भन च राम संसारको पुरानो जनावर कुन हो?'
राम- 'जेब्रा ?'
शिक्षक,' किन ?'
राम- 'ब्ल्याक एन्ड ह्वाइट छ नि त्यसैले ।'


बहादुर बाबु
दुई विद्यार्थी विद्यायलबाट फर्कँदै थिए ।
एउटाले भन्यो,'मेरो बुबाले एक हातले ट्रक रोक्न सक्नुहुन्छ ।'
आश्यर्य मान्दै अर्कोले सोध्यो,'तिम्रो बुबा ठूला र बहादुर छन् कि क्या हो ?'
पहिलोले उत्तर दियो,'होइन, उहाँ ट्राफिक प्रहरी हो


आजसम्म जिउँदै?

एकजना बिरामी मेडिकलमा गएछ र भनेछ-


बिरामी - मलाई औषधी दिनु होस न ?
औषधी पसले - पहिला भन्नुहोस तपाईलाई के भयो ?
बिरामी - हेर्नुस न ? मलाई ३, ४ दिन देखी रुघाखोकी लागेको छ घाँटी पुरै बन्द भएर सास फेर्नै भएको छैन ?
औषधी पसले - उसो भए ३, ४ दिन देखी रुघाखोकी लागेको छ ?
बिरामी - हो अँ ?
औषधी पसले - घाँटी पुरै बन्द भएर सास फेर्नै भएको छैन ?
बिरामी - हो अँ ?
औषधी पसले - अनि तपाई आजसम्म जिउँदै ?
भेट
एक दिनको समय थियो । बलिउडका चर्चित नायक शारु खान र ओसमावीन लादेनको काठमाडौंमा भेट्भयो र ओसमावीन लादेनले शारु खानलाई सोध्यो
लादेनः के छ शारु वर्तामान हाल खबर ........?
शारुः (झट भन्यो) कभी खुशी, कभी गम । अनि तिम्रो नि .......?
लादेनः (भन्यो) कभी गोली, कभी बम । हा हा हा हा हा हा...... ।।।।।

0 comments:

Post a Comment

Youtube video गीतहरु

नेपालीमा type गर्नुहोस्।

नेपालको Flag

Photobucket

Visitors

free counters

YouTube Video हेर्नुहोस्

तपाईं पनी Laugh गर्ने होइन?

Laughing Cat Pictures, Images and Photos

Facebook Friends

Slideshow मेरो Photo हरु

झरना

Photobucket

चराहरु

Photobucket

बिज्ञापनहरु

tickets2nepal
Fly To Nepal
Money 2 Nepal
Travel USA

तपाईंहरुको सन्देश

केही मनोरन्जन लिन्कहरु

Hosting Info

Free Website Hosting
ILAM | Template by - Abdul Munir - 2008 - layout4all